म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मनमोहक छहराखोला झरना । झरना अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले झरना नजिकै पर्यटन पूर्वाधार निर्माण गर्ने तयारी गरेको छ । तस्बिर : कमल खत्री
यो पनि हेर्नुहोस: