म्याग्दीको बेनी नगरपालिका– ९ तोरीपानीबाट देखिएको अन्नपूर्ण र नीलगिरी हिमालको मनोरम दृश्य । तोरीपानी पर्यापर्यटनको सम्भावनायुक्त गाउँको रुपमा चिनिएको छ । तस्बिर : कमल खत्री ÷रासस