तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित तालबेसी माध्यमिक विद्यालयले सञ्चालन गरेको सिकाइ केन्द्रको अनुगमन गर्दै नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागाइँ । विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई विद्यालय भवनमै सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन गराएको छ । तस्बिर : कृष्ण न्यौपाने÷रासस
