• Monday 3rd of August 2026

म्याग्दीबाट देखिएको नीलगिरि हिमालको मनमोहक दृश्य


  • गोकर्णेश्वर अनलाइन

म्याग्दीको बेनी नगरपालिका– ९ घतानबाट देखिएको नीलगिरि हिमालको मनमोहक दृश्य । वर्षा रोकिएसँगै खुलेको हिमालको दृश्यले लोभ्याउने गरेको छ । तस्बिर : कमल खत्री ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology