• Monday 3rd of August 2026

जलविद्युत् प्रभावित स्थानीयवासीद्वारा ३५ बुँदे मागपत्र पेस


  • गोकर्णेश्वर अनलाइन

तनहुँ जलविद्युत आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटालाई ३५ बुँदे मागपत्र पेस गर्दै बेलटार बच्याङ्गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशर थापा । तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका–१ का स्थानीयवासीले मङ्गलबार विभिन्न माग राख्दै ३५ बुँदे मागपत्र बुझाएका हुन् । तस्बिर : सानेबहादुर नेपाली ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology