• Monday 3rd of August 2026

सडक निर्माणको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मन्त्री फुयाल


  • गोकर्णेश्वर अनलाइन

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका केन्द्र देवीटार जोड्ने पक्की सडक (कालोपत्रे) गर्न ‘पिन्थली–रजवास–चारकिल्ला–तीनखुट्टे–देवीटार–गोकुले’ सडकखण्डअन्तर्गत खोलाघारी–देवीटार खण्डको पक्की सडक निर्माणको शिलान्यास कार्यक्रममा आफ्नो धारणा राख्दै बागमती प्रदेश भौतिक तथा पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल । तस्बिर : पेमा लामा÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology