• Monday 3rd of August 2026

निर्मला पन्थको परिवार लाई रु १४ लाख दाबी भुक्तानी


  • गोकर्णेश्वर अनलाइन

तनहुँको व्यास नगरपालिका–१ निवासी भोलानाथ पन्थ र निर्मला पन्थलाई मृत्यु दाबी भुक्तानीवापतको रु १४ लाख चेक शनिबार हस्तान्तरण गर्दै राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, वडाध्यक्ष खरसिं दरैलगायत । युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा वैदेशिक रोजगार बीमा गराउनुभएका कृष्ण पन्थको गत वैशाखमा कतारमा निधन भएको थियो । तस्बिर : कृष्ण न्यौपाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology