• Monday 3rd of August 2026

चाडपर्वले सद्भाव प्रगाढ तुल्याउँछः प्रदेश प्रमुख पन्त


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तले चाडपर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता भ्रातृत्व एवं पारस्परिक सहयोगलाई प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ ।
दशैँतिहार तथा छठ पर्वका शुभअवसरमा आज दिनु भएको शुभकामना सन्देशमा पन्तले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै कोभिड—१९ सङ्क्रमणबाट सजग रही सुरक्षित तवरले पर्व मनाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology