• Monday 3rd of August 2026

सहुलियत दरमा चिनी र नुन बिक्री, चिनी प्रतिकिलो रु. ७० र नुन प्रतिकिलो रु. १८


  • गोकर्णेश्वर अनलाइन

विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ्ग कार्पाेरेशन लिमिटेड, लहानले सहुलियत दरमा चिनी र नुनको बिक्री बितरण शुरु गरेको छ ।
साल्ट्र ट्रेडिङ्ग कार्पाेरेशनले चिनी प्रतिकिलो रु. ७० र नुन प्रतिकिलो रु. १८ मा बिक्री वितरण गरिरहेको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो । गत असोज १५ गतेदेखि सञ्चालन भएको सहुलियत दरको पसल आउँदो मङ्सिर ६ गतेसम्म नियमित रुपमा खुल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology