• Monday 3rd of August 2026

उपमहानगरपालिकाका प्रमुखद्वारा खाद्यान्न र स्वास्थ्य सामाग्री हस्तान्तरण


  • गोकर्णेश्वर अनलाइन

होपव्रिज संस्थाका प्रतिनिधिबाट धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई होल्डिङ्ग सेन्टरमा रहेका व्यक्तिहरुका लागि खाद्यान्न र स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै । संस्थाले खाद्यान्न, सर्जिकल मास्क, हाइजिन किट, मास्क, सेनीटाइजर, सेनीटरी प्याडलगायतका सामाग्रीहरु हस्तान्तरण गरेको बताइएको छ । तस्वीर : तिलकराज ओझा, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology