• Monday 3rd of August 2026

जिल्ला प्रहरी कार्यालयद्वारा बरामद गरिएको लागुऔषध


  • गोकर्णेश्वर अनलाइन

जिल्ला प्रहरी कार्यालयमा आयोजित पक्रकार सम्मेलनमा लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका तिलाठी कोईलाडी गाउँपालिका वडा नं ७ का १९ वर्षिय निरज शर्मा र २७ वर्षिय भरत शर्मा दुबै दाजुभाइको साथबाट बरामद गरिएको सामानहरु । तस्वीर : अरुणकुमार यादव, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology