• Saturday 25th of July 2026

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को वार्षिक परीक्षा दिँदै परीक्षार्थी


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालयमा कात्तिक २३ गते आइतबारबाट शुरु भएको कक्षा ११ को वार्षिक परीक्षा दिँदै परीक्षार्थी । नगरपालिकाको निर्णय बमोजिम कोरोना सङ्क्रमणको जोखिमका बीच स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरिएको माविका उपप्राध्यापक डा टिएन जोशीले बताउनुभएको छ । तस्बिरः सिद्धराज भट्ट÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology