• Sunday 2nd of August 2026

प्रदेश प्रमुख शेरचनद्वारा चार विधेयक प्रमाणीकरण


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले गण्डकी प्रदेशसभाले पारित गरी पठाएका चारवटा विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बुधबार प्रमाणीकरण गर्नुभएको हो ।

गण्डकी प्रदेश प्रहरीको व्यवस्था गर्न बनेको विधेयकसहित खेलकुदको विकास गर्ने व्यवस्था गर्न बनेको विधेयक, विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् । यसअघि सो विधेयक गण्डकी प्रदेशसभाबाट पारित भई सभामुख।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology