• Sunday 2nd of August 2026

सुनसान तिलौराकोट दरबार


  • गोकर्णेश्वर अनलाइन

सिद्धार्थ गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबार सुनसान बनेको छ । नेपाल सरकारले कोरोना महामारीका कारण पर्यटक आवागमन बन्द गरिएकोले तिलौराकोट सुनसान बनेको हो । पहिले दैनिक हजारौ पर्यटक आउने तिलौराकोटमा अहिले दुई चार जना सुरक्षागार्ड र सरसफाइकर्मीहरु मात्र हुँदा सुनसान देखीएको छ । तस्वीर : सनिउल्ला धोबी, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology