• Saturday 25th of July 2026

गोकर्णेश्वर नगरपालिकाले सबै संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीलाई निशुल्क स्थानिय पाठ्य पुस्तक उपलब्ध गराउने


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण मिडिया । गोकर्णेश्वर नगरपालिकाले अब नगरभित्रका विद्यालयका सम्पूर्ण विद्यार्थीलाई निशुल्क पाठ्य पुस्तक उपलब्ध गराउने भएको छ । आज सूचना जारी गर्दै नगरपालिकाले सो जानकारी गराएको हो । आज शिक्षा शाखाका प्रमुख विजय प्रसाद आचार्यले सूचना जारी गर्दै सोको जानकारी गराएका हुन् । हेर्नुस् सूचना जस्ताको त्यस्तै :

No description available.

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology