• Monday 3rd of August 2026

देशकै दोस्रो जेठो अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा बल्ल दूरबिन अर्थात् ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरूपमा शल्यक्रिया सेवा शुरु भएको छ । वीर अस्पतालपछि स्थापना...

भक्तपुर अस्पतालमा पहिलोपटक भित्रियो दूरबिन प्रविधि, शल्यक्रिया सफल

प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधाअवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ । प्रदेश सरकार गठन भएको ३०...

प्रदेश सरकारप्रति जनताको आकर्षण बढ्दै छ : मुख्यमन्त्री राई

नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा...

आजदेखि खाली सिलिण्डरको मूल्य लागू

लमही नगरपालिकाले दिसाजन्य फोहर व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० बनाएको छ । नेपाल नगरपालिका सङ्घको सहकार्यमा शुरु गरिएको सो परियोजनाअन्तर्गत डिपिआर बनाइएको परियोजनाका...

दिसाजन्य फोहर व्यवस्थापनका लागि डिपिआर तयार

उद्गम बिन्दु नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नजिकै रहेको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको नागबेली सडक । घनाजङ्गलमा र कडा चट्टानहरु चिर्दै खोलिएको सडकको ट्र्याक निकै आकर्षक देखिएको...

नागबेली सडकको सुन्दरता

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन्...

हेटौंडा औद्योगिक क्षेत्रका १११ वटै उद्योग सञ्चालनमा

सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका– २ कुन्चोकमा परम्परागत आरन चलाउँदै एक वृद्ध, अचेल यस्ता आरन पेशा लोप हुँदै गएको छ । तस्बिर : देवराज सुवेदी÷रासस ...

परम्परागत आरन लोप हुँदै

कोभिड –१९ को बढ्दो सङ्क्रमणका कारण कतिपय विकासका काम प्रभावित भए पनि झापामा सञ्चालित विकासका आयोजनालाई भने खासै प्रभाव परेको छैन । कोरोना कहरकैबीच...

कोरोना कहरमै झापामा विकासको लहर–सुरेन्द्र भण्डारी

वडादशैँ र तिहारका लागि भन्दै मकवानपुरको हेटौँडालगायत विभिन्न ठाउँमा आजदेखि पुरानो नोट वितरण शुरु गरिएको छ । सरकारी स्वामित्वको र निजी क्षेत्रबाट सञ्चालित बैँकले सर्वसाधारण...

मकवानपुरमा पुरानो सफा नोट वितरणः नयाँ नोट अभाव

दाङ तुलसीपुर उपमहानगरपालिका– ११ का किसान धान भित्र्याउँदै । पछिल्लो समय किसान धान भित्र्याउन व्यस्त छन् । तस्बिर : दीपक बोहरा÷रासस ...

किसानलाई धान भित्र्याउन चटारो
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology