अबिरल वर्षाका कारण केही दिन अघि गएको पहिराका कारण अवरुद्ध बनेको भीमफेदी–कुलेखानी सडकखण्ड आज बिहानदेखि खुलेको छ । उक्त सडकखण्डको भीमफेदी गाउँपालिका–६ र इन्द्रसरोवर...
बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना...
बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार...
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा डेढ महिनाअघि पहिरोले तीन दर्जन घर बगाउँदा अभिभावक गुमाएका १० बालबालिका । काभ्रेपलाञ्चोकको जनप्रतिनिधिलगायत विभिन्न व्यक्तिले उनीहरुको अभिभावकत्व ग्रहण गर्दै...
देशदर्शन बससेवा प्रालिले सुरु गरेको दिवा तथा रात्रिकालीन बस सेवा । प्रालिले झण्डै रु १२ करोडको लगानीमा १६ बस सञ्चालनमा ल्याएको छ । तस्बिर...
गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा गुडिरहेको ट्याक्टरबाट खसेर सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको...
पानी परेसँगै हावा चलेर ढलेको धानको बोट उठाएर बाध्दै ललितपुर, खोकनाका किसान । धानको बोट नकुहियोस् भनेर उनीहरुले बाधेका हुन् । तस्बिर : रोशन...
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम कोरलाको रुप्सेखण्डमा सडक मर्मत गरिँदै । गत भदौ ३१ गते राती रुप्से झरनामा आएको बाढीले बगाएर अवरुद्ध भएको सडक मर्मत गरेपछि...
लामो समयदेखि सम्झौता अनुसार काम सम्पन्न नगर्ने विभिन्न २१ निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ ।...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जडान गरेको सडक सौर्यबत्ती वर्ष दिन नुपग्दै बल्न छाडेको पाइएको छ । उज्यालो नगर बनाउने नगरपालिकाको अभियानअन्तर्गत १५० ठाउँमा जडान...