• Friday 31st of July 2026

काभ्रेपलाञ्चोक, २९ साउन (रासस) : बाग्मती प्रदेश प्रहरी कार्यालयले गत मंगलबार छ प्रहरी कर्मचारीलाई निलम्वन ग¥यो । कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकैदिन सेवाग्राहीसँग...

घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत

दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकामा पर्ने रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक खण्ड अझै अवरुद्ध भइरहेको छ । यही साउन ५ र ६ गते आएको अविरल वर्षात्का...

रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक अझै अवरुद्ध

जातीय विभेदविरुद्ध सञ्चरकर्मी एवं कलाकार प्रकाश बराइली (अभिव्यक्ति) को ‘जातीय भेदभाव’ नामक गीत सार्वजनिक भएको छ । २१ औँ शताब्दीसम्म आएर पनि दलितमाथि हरेक...

जातीय विभेदविरुद्ध ‘जातीय भेदभाव’ सार्वजनिक

नेपालभारत सीमा नाका जोडिएको बाँके कारागारमा रहेका कैदीबन्दी र थुनुवामा कोरोना सङ्क्रमण देखिएपछि अन्य जिल्लामा सारिएको छ । बाँके कारागारका कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि...

बाँके कारागारका कैदीबन्दी र थुनुवा अन्यत्र सरुवा

लगातारको वर्षाले दार्मा गाउँपालिकामा करोडौँको क्षति पु¥याएको छ । यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३०...

३ घर विस्थापित, ३० घरपरिवार उच्च जोखिममा

कोभिड–१९ को प्रभावका कारण काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम अनिश्चित समयका लागि स्थगन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार...

राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न स्थगित

स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार...

स्क्रब टाइफसबाट बैतडीकी एक बालिकाको मुत्यु

नेपाल कम्युनिष्ट पार्टी विराटनगर–८ ले बुधबार सङ्क्रमित भएर होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ । सङ्क्रमित बसेको घरमा पुगेर...

नेकपाद्वारा स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण

काठमाडौँको न्यूरोडमा बुधबार शटडाउनमा देखिएको दृश्य । तस्वीर :चन्द्रकला क्षेत्री, रासस ...

शटडाउनमा न्यूरोड

वायुसेवा सञ्चालक सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग अब धराशयी हुने अवस्थामा पुगेको भन्दै आगामी भदौ १६ गतेदेखि हवाई सेवा सञ्चालनको वातावरण बनाउन...

हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology