सिरहाको लहानस्थित रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णयप्रति स्थानीयवासीले विरोध गरेका छन् । यो अस्पताललाई कोरोना विशेष अस्पताल बनाएमा...
कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा लुकीछिपी भारतीय सीमाबाट स्वदेश प्रवेश गर्नेको सङ्ख्यामा कमी आउन सकेको छैन । सीमा क्षेत्रमा कडाइ गरिएपनि...
नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु (गागा) मा सशस्त्र प्रहरीको गुल्म बस्ने स्थानको जग्गा नापजाँच गर्दै सशस्त्र प्रहरीका इृन्जिनियर प्रहरी नायब उपरीक्षक मिलनमान...
सत्ताइस वर्ष अघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनास्थल दासढुङ्गादेखि भण्डारीको शव भेटिएको गाजीपुर...
प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म छाड्ने गरेको खुलेको छ । कोभिड –१९ का कारण जो जहाँ छ, त्यहीँ बस्नुपर्ने...
दार्चुलाको व्याँस गाउँपालिका–१ छाङ्गरुको सीतापुलको जीर्ण भवनमा सुरक्षाकर्मी । प्रहरी चौकीको भवन मर्मत नगर्दा सुरक्षाकर्मी जीर्ण भएको पानी चुहिने भवनमा रात बिताउन बाध्य छन्...
–गंगा पराजुली पशुपतिनगर, २ जेठ (रासस) : सीमा पिल्लरभन्दा ३०० मिटर टाढा शुरु भएको पर्यटकीय पार्क निर्माणमा भारतले अवरोध गरको छ । माईजोगमाई–२ स्थित...
तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको जिल्ला प्रहरी...
कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि तनहुँ जिल्लाका स्थानीय तहले प्रवेश विन्दुको नाकालाई कडाइ गर्ने भएका छन् । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण...
लकडाउन कडाइ गरिएपछि समाचार सङ्कलन गर्न निस्किएका नागरिक दैनिकका एक पत्रकार कोटेश्वरको बीच सडकमा अलपत्र पर्नुभयो । समाचार सङ्कलन गर्न जडीबुटी हुँदै काठमाडौँ जाँदै...