२३ साउन (रासस÷एएफपी) : विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी...
नयाँदिल्ली, २३ साउन (रासस-सिन्ह्वा) : भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा भारतका ६२ हजार ५३८ जनामा...
२२ साउन (रासस÷सिन्ह्वा) : लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ । करिब २ हजार...
वासिङ्टन, २२ साउन (रासस–सिन्ह्वा) –– अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । डाउ...
नयाँदिल्ली, २२ साउन (रासस–सिन्ह्वा) –– भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइरहेका आठ जना कोरोनासंक्रमित बिरामीको मृत्यु भएको छ । गुजरातको राजधानी...
पेरिस, २२ साउन (रासस–एएफपी) –– फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रो लेबनान भ्रमणका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्नु भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ । लेबनानको...
मनिला, २२ साउन (रासस–एएफपी) –– दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तिब्र गतिमा संकुचित भएको छ । फिलिपिनी तथ्याँक विभागले बिहीबार...
सानफ्रान्सिस्को, २२ साउन (रासस–एएफपी) –– सामाजिक संजाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडियो पोस्टलाई हटाइदिएको बुधबार जनाएको छ । भिडियोमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट...
उलानबटोर, २१ साउन (रासस–सिन्ह्वा) –– मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ । मुलुकको आर्थिक स्थायित्व सुनिश्चित...
२१ साउन ९रासस÷एएफपी० : विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख ४ हजार ४३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बुधबार जानकारी...