• Saturday 25th of July 2026

लण्डन, १८ पुस (रासस÷सिन्ह्वा) : सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहनु भएकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त हुनुभएको छ । बेलायतको...

अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

१७ पुस (रासस÷सिन्ह्वा) : इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले...

इरानमा ५.८ म्याग्नीच्युडको भूकम्प

१७ पुस (रासस÷एएफपी) : इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो...

इन्डोनेसियामा बाढी पहिरो, २३ को मृत्यु

१७ पुस (रासस÷एएनआई) : स्वस्थ दूध पिउने बच्चाहरु बोसोयुक्त अर्थात चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा बढी वजन अर्थात मोटोपनको संभावना कम हुने...

स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम – अध्ययन

१६ पुस (रासस÷सिन्ह्वा) : कारागारमा कैदी कैदीबीच भएको झडपको क्रममा मेक्सिकोमा कम्तीमा १६ कैदीको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा...

कारागारमा कम्तीमा १६ को मृत्यु

१६ पुस (रासस÷सिन्ह्वा) : इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मुल्य चुकाउनु पर्ने’ चेतावनी दिएको छ ।...

दूतावासमा आक्रमण भएपछि इरानलाई ट्रम्पको चेतावनी

१५ पुस (रासस÷एएफपी) : अमेरिकी सेनाले इराक र सिरियास्थित केही स्थानमा आक्रमण गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिकाको सेनाले इरानसमर्थित लडाकूहरुका केही...

सिरिया र इराकमा अमेरिकी सेनाले आक्रमण थाल्यो

१५ पुस (रासस÷सिन्ह्वा) : ओलम्पिक २०२० का लागि स्वयमसेवक बन्न ६ लाख १० हजारभन्दा बढीले आवेदन दिएका छन् । यही डिसेम्बर ५ देखि आवेदनका...

ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाख जनाको आवेदन

१५ पुस (रासस÷सिन्ह्वा) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुबीच दुई पक्षीय सम्वन्ध, साझा चासोका...

ट्रम्प र पुटिनबीच फोन वार्ता

१४ पुस (रासस÷सिन्ह्वा) : फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबारसम्म मृत्यु हुनेको संख्या बढेर...

फिलिपिन्समा मृत्यु हुनेको संख्या ४७ पुग्यो, ९ अझै बेपत्ता
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology