• Saturday 25th of July 2026

राजधानीमा आन्दोलनरत उखु किसानले आफूूहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने व्यहोरासहितको पत्र सरकारलाई पठाएका छन् । समस्या समाधानका लागि छलफलमा सहभागी...

सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ

कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषिमन्त्री बिमला केसीले किसानका खेतबारीमै पुगेर उनीहरुका समस्या समाधान गर्न शुरुआत गर्नुभएको छ । यसक्रममा उहाँले हालै नारायण नगरपालिका–...

किसानका बारीमा कृषिमन्त्री केसी

लमजुङमा यस वर्ष किसानको अपेक्षाअनुसार उत्पादनमा वृद्धि हुन सकेन । धान फूल खेल्ने बेलामा पानी पर्दा र युरिया मलको अभावले धान उत्पादनमा ह्रास आएकोे...

धान उत्पादनः स्याङ्जामा वृद्धि, लमजुङमा ह्रास

भेरीगङ्गा नगरपालिका–५ सुर्खेतको गेरुवानी गाउँले सुगम हुँदा पनि दुर्गमको परिचय दिइरहेको छ । बबई नदीको किनारमा अवस्थित उक्त गाउँका नागरिकलाई आफ्नै वडा कार्यालय घण्टौँ...

घरमै पहिलोपटक कृषिमन्त्री पुगेपछि किसान दङ्ग

पाल्पामा व्यावसायिक फूलखेतीतर्फ महिलाको सहभागिता बढेको छ । सयपत्री फूलको थुँगा र मालाको माग विवाह तथा शुभकार्यमा धेरै खपत हुने भएकाले महिला व्यावसायिक फूलखेतीमा...

पाल्पामा व्यावसायिक फूलखेतीमा महिलाको सहभागिता

दाङको तुलसीपुर उपमहानगरपालिका–६ का विनोद हमालले २०५५ सालमा छ वटा मौरी घारबाट व्यावसायिक मौरीपालन शुरु गर्नुभयो । उद्योग वाणिज्य सङ्घ तुलसीपुरले दिएको मौरीपालन तालीम...

दाङबाट मौरी घार बोक्दै कैलाली पुगेका हमाल

जिल्लामा उत्पादन हुने सुन्तला, मौसम,कागती,अमिलोलगायत वस्तुको बजारीकरण गरिदिन यहाँका किसानले माग गरेका छन् । ती वस्तुले उचित बजार नपाउँदा वर्षेनी खेर जान थालेपछि उनीहरुले...

बिकेनन् सुन्तला र मौसम

चियाको गुणस्तर बढाउन इलामसहित १२ जिल्लामा सीप विकास परियोजना सञ्चालन गरिने भएको छ । केन्द्रीय चिया सहकारी सङ्घको आयोजनामा उद्योगी, किसान र श्रमिकलाई दक्ष...

चियाको गुणस्तर बढाउन परियोजना सञ्चालन हुने

आलुको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३०...

कृषकलाई ३० हजार किलो आलुको बीउ

गलकोट, २७ मङ्सिर (रासस) : व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिलासमेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन्...

तरकारी खेतीमा महिलाको सक्रियता
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology