धुञ्चेस्थित टुल्कु छेलिङ गुम्बाको छेउमा निर्माण भएको शङ्ख पार्क अवलोकनका लागि खुला गरिएको छ । स्थानीय तहको कार्ययोजनानुरूप रू १७ लाख ३३ हजारका लागतमा...
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका– १९ छिल्लीकोटमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पन्ध्रौँ÷सौ-हौं शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ऐतिहासिक ठाउँको...
–सिबी अधिकारी बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो...
प्रकृतिको बरदान पोखरामा बढ्दो जनसङ्ख्या, जलवायु परिवर्तन तथा विकास निर्माणसँगै भित्रिने क्षति न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले नीला ताल, हरियो शहर र खुशी नागरिक अभियान...
कोरोना भाइरसको सङ्क्रमणका कारण आठ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको टीकापुर पार्क खुल्ला गरिएको छ । आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने...
नेपाली सेनाले उच्च प्राथमिकतामा राखेर चितवनको भरतपुर महानगरपालिका–६ केसरवागस्थित ‘किङफिसर’ तालको पुनर्निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७७–७८ मा तालतलैया संरक्षण र...
–खेमराज गौतम कोरोना कहरले बागलुङको शिकार पर्यटन खस्किएको छ । कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन शिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । यस...
कोरोना महामारीका कारण समस्यामा परेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन पोखराका पर्यटन व्यवसायी व्यवसाय प्रवद्र्धनामा सक्रिय भएका छन् । पर्यटकको आकर्षण बढाउँदै पोखरा स्वास्थ्य...
–दिलकुमार लिम्बू घुन्साका मिङ्माडण्डु शेर्पा र पेमा शेर्पाको ठूलो सपना छैन । उनीहरूलाई दैनिक जीविका चलाउन पाए पुग्छ । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा होटल व्यवसाय...
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले विश्वभरका धार्मिक पर्यटकलाई पशुपति क्षेत्रमा भित्र्याउने गरी विकास निर्माणका काम अघि बढाउन लागिएको बताउनुभएको छ । पशुपति क्षेत्र...