• Saturday 25th of July 2026

कोरोनाले चैतदेखि रामपुरको पर्यटकीय तालपोखरामा डुङ्गा सञ्चालन बन्द गरिएपछि तालको किनारमा बाँधेर राखिएका डुङ्गा । यहाँ दैनिक दुई सय भन्दा बढीले डुङ्गा सयर गर्ने...

पर्यटकको पखाईमा डुङ्गा

कोरोना महामारीले सबै क्षेत्र अस्तव्यस्त छन् । विशेषगरी पर्यटन क्षेत्रमा यसको असर एकदमै बढी प¥यो । बाह्रैमास पर्यटक आगमन हुने र पर्यटकको सेवाबाटै जीवन...

कोरोना महामारीले डराइ–डराइ पर्यटकको सेवा गर्छन् पर्यटन व्यवसायी

बागलुङको ताराखोला गाउँपालिका–५, ठूलो हिले सामुदायिक घरबासमा फापरको ढिडो, रातो जङ्गली च्याउसहित अर्गानिक स्वाद लिँदै घरबासमा पुगेका आन्तरिक पर्यटक । तस्बिर : खेमराज गौतम÷...

घरबासको अर्गानिक स्वाद

पर्वतको दक्षिणी भेग पैयूँ गाउँपालिका–५ बानिडाँडामा रहेको छहरे झरना । तस्बिर : तोलाकान्त बगाले ÷रासस ...

पर्वतको बानिडाँडामा रहेको मनमोहक छहरे झरना

कोरना भाइरसका कारण बन्दाबन्दी गरिएको समयमा निर्माण गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल हेर्न आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । संसारकै लामो भनिएको सो...

बढ्न थाल्यो बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल

बागलुङको रामरेखा र पर्वतको पाङ जोड्ने गरी काली गण्डकीमाथि निर्माण भएको लामो झोलुङ्गे पुलको बुधबार बिहानै देखिएको दृश्य । तस्बिरः तारानाथ आचार्य ÷रासस ...

बादलको घुम्टोमा बिहानै देखिएको झोलुङ्गे पुल

पर्यटकीय हिसाबले सम्भावनायुक्त म्याग्दीको अन्नपूर्ण गाँउपालिका–५, खोपारा लेकबाट देखिएको हिमाल । तस्बिरः सन्तोष गौतम÷रासस ...

रमणीय खोपारा लेक

पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या न्यून हुने गरेको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटकको आकर्षणमा पर्न सक्ने गन्तव्य पूर्वी...

‘पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्’

घोराही उपमहानगरपालिका–१ र २, सुर्के डाँगीमा निर्माण गरेको साढे सात विघा क्षेत्रफलमा फैलिएको चेपे तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । सो तालमा सिँचाइ,...

चेपे तालमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो

घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर १ र २ को सीमा क्षेत्रमा पर्ने सुर्केडाँगीमा करीब साढे सात बिघा क्षेत्रफलमा कृत्रिम जलाशय निर्माण...

दाङका बहुउपयोगी कृत्रिम जलाशय
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology