• Saturday 25th of July 2026

महोत्तरी, ११ कात्तिक (रासस) : महोत्तरीको बर्दिबास नगरपालिका क्षेत्रमा गरिब परिवारका जेहेन्दार विद्यार्थीलाई पढाई खर्च जुटाउन सामाजिक सङ्घसंस्थाले पहल गर्दै आएका छन् । बर्दिबास...

गरिब र जेहेन्दारको पढ्ने रहर पूरा गर्दै सामाजिक सङ्घसंस्था

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाका समस्यालाई सुल्झाउँदै जानुपर्ने बताउनुभएको छ । संस्थागत विद्यालय अभिभावक सङ्घका पदाधिकारीसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री...

शिक्षाका समस्या सुल्झाउँदै जानुपर्छ : मन्त्री पौडेल

कोरोना सङ्क्रमण उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठनपाठन गर्न बाध्य हुनुप¥यो । अनलाइन...

पढाइप्रति बालबालिकाको रुचिमा कमी

काठमाडौँ, ५ कात्तिक (रासस) : कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट...

कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावित

गुणस्तरीय सार्वजनिक शिक्षाको प्रबद्र्धन तथा लगानी वृद्धिका लागि शिक्षा क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय नागरिक सञ्जालले एकीकृतरुपमा सहकार्य र वकालत गर्नुपर्नेमा जोड दिइएको छ । शिक्षाका...

शिक्षा अधिकारका लागि सहकार्यमा जोड

प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउनुहुने भएको छ । पोखरामा उहाँ गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी...

प्रधानमन्त्रीद्वारा साक्षर गण्डकी प्रदेश घोषणा गरिँदै

गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । यही असोज २४ गते पोखरामा विशेष समारोहका साथ प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने...

गण्डकी साक्षर प्रदेश

बलेवा, २१ असोज (रासस): नेपाल सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा ग¥यो ।...

विद्यालय कर्मचारीलाई तलब : कतै खुसी, कतै दुःखी

सुदर्शन बजगाई,आशाका किरण समाचार।  निजि तथा आवसिय विद्यालय संघ नेपाल(प्याब्सन) काठमाडौं मातहतको प्याब्सन गोकर्णेश्वर नगर कमिटीको दोस्रो अधिवेशनले डि एन सिवाकोटीको अध्यक्षतामा ११ सदस्यीय...

गोकर्णेश्वर प्याब्सनमा डि एन सिवाकोटी

बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको छ । गत साता एक विद्यार्थी र एक शिक्षकमा कोरोना...

शिक्षक र विद्यार्थीमा कोरोना
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology