• Wednesday 29th of July 2026

महेन्द्रनगर, २४ असोज (रासस) : पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ । दसँैं–तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको...

दुई सातामा ३४ हजार नेपाली स्वदेश फर्किए

मनाङ, २४ असोज (रासस) : गत असार १ मा आएको मस्र्याङ्दी नदीको बाढीले नासों गाउँपालिका–१ तालगाउँ बगरमा परिणत भएको थियो । अहिले विस्तारै नदीको...

बगर पन्छाएर घर बस्ने तयारीमा मनाङको तालगाउँवासी

दसैँ नजिकिँदै गर्दा सडक विभागले देशभरका सडकमा रहेका खाल्डा टाल्ने कामलाई तीव्रता दिएको छ । दसैँ नजिकिएको र पानी पर्न रोकिएकाले विभागले दुई दिनयता खाल्डा...

वर्षा रोकिएसँगै खाल्डाखुल्डी टाल्ने काम तीव्र गतिमा

गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

हात्तीको आक्रमणबाट मृत्यु

काठमाडौँ, २४ असोज (रासस) : नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म...

दसैँका लागि उपत्यका छाड्नेको सङ्ख्या बढ्न थाल्यो

बागलुङ, २३ असोज (रासस) : हो, दसैँमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन । यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला...

च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !

नेपालीको महान् पर्व दसैँ–तिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहानाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको...

नाकामा तालिमप्राप्त कुकुर परिचालन

गलेश्वर, २३ असोज (रासस) : ‘दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन’ भन्ने परम्परागत कथन छ । यस कथनमा कतिको वैज्ञानिक कारण छ त्यो...

हराउँदै पिङ संस्कृति

रोल्पा, २३ असोज (रासस) : रोल्पाको पूर्वी भेगमा गत हप्तादेखि टेलिकम टावर नहँुदा सेवाग्राहीले सस्ती भोग्नुपरेको छ । सुनछहरी गाउँपालिकाको गुम्चालमा विद्युत्को ट्रान्समिटर जलेकाले...

विद्युत्का कारण गत हप्तादेखि टेलिकम सेवा अवरुद्ध

सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व पछिल्लो समय सङ्कटमा परेको छ । नेपालमा विसं १९३५ देखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पु-याउँदै...

हुलाकको अस्तित्व सङ्कटमा
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology