सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको काम द्रुत गतिमा अगाडि बढाउन थालेको छ । सुनकोशीको पानी मरिन खोलामा झारेर प्रदेश नं...
अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिँदै आएको राहदानी सम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै...
दाङको तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको साततले झरनामा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : दीपक बोहरा÷रासस यो पनि हेर्नुहोस ...
उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठक । बैठकमा कोभिड–१९ को कारणबाट लामो समयदेखि रोजगारी गुमाई विदेशमा अलपत्र अवस्थामा परेका...
तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडाँैस्थित मनमोहन कार्डियो भास्कुलर...
फगामका पहिरो पीडितलाई नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले राहत सहयोग गरेको छ । कालीगण्डकी नदीको कटान र बेनी–जोमसोम कोरला सडकका कारण भूमिगत पहिराले उच्च जोखिममा...
बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका नौ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको जानकारी...
कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण बढ्दै गएका अवस्थामा गण्डकी प्रदेशमा अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मी पनि सङ्क्रमणको जोखिममा परिरहेका छन् । गण्डकीका प्रदेश प्रहरी प्रमुख...
सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका योगेन्द्र सुवेदी९माधव०को दुई दशक भलिबल खेलमा बित्यो कहिले खेलाडी बनेर त कहिले प्रशिक्षक भएर । जुनसुकै पद र मर्यादामा रहेर पनि...