वर्षाले उदयपुरका पहाडी क्षेत्रका अधिकांश ग्रामीण सडक भत्काएपछि यातायात सेवा ठप्प भएको छ । असार अन्तिम सातादेखि ग्रामीण क्षेत्रका सडकमा सवारीसाधन चल्न छाडेका हुन् ।...
बाढीले खानेपानी योजनाको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्यांकी बगाउँदा बागलुङको ढोरपाटन नगरपालिकासहित आधादर्जन बस्तीमा खानेपानीको समस्या भएको छ । ढोरपाटनको भूजिखोलामा आएको बाढीले...
कालिकोटको तिलागुफा नगरपालिका–१ स्थित नाग्मबजार पहिरोको उच्च जोखिममा छ । वर्षेनी नाग्मबजारका आधा दर्जन घरका भित्ता भत्किन्छन् । यो वर्ष मानवीय क्षति हुने गरी...
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत पश्चिम नवलपरासीका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । अस्पतालको सघन उपचार कक्षमा उपचाररत सुस्ता गाउँपालिका–५ का...
सरकारले आर्थिक वर्ष २०७६÷७७ मा देशभरका ४०७ खानीलाई उत्खनन तथा खोजतलासका लागि अनुमति दिएको छ । खानी तथा भूगर्भ विभागले आव २०७६÷७७ मा देशभरका...
विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ । देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी...
तनहुँको दमौलीमा सवारीसाधनको गति राडर गन मार्फत् नाप्दै ट्राफिक प्रहरी । तीव्र गतिका कारण हुने दुर्घटना न्यूनीकरणका लागि प्रहरीले राडर गन प्रयोग गर्न थालेको...
विराटनगर मालपोत कार्यालयले जग्गा कित्ताकाट शुरु गर्न नमानेको जनाउँदै घरजग्गा व्यवसायीले आज एक घण्टाका लागि कार्यालय बन्द गराएका छन् । व्यवसायीले आइतबारदेखि पनि काम...
भरतपुर निवासी डा प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थाल्नु भएको एक वर्ष भयो । उहाँ दन्तरोग विशेषज्ञ हुनुहुन्छ । बिरामीको...
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालले बहिरङ्ग सेवा प्रतिक्षालयबाट सेवा शुरु । अस्पतालको स्वास्थ्यकर्मीमा कोभिड– १९ पुष्टि भएपछि प्रतिक्षालयबाट सेवा शुरु गरेको...