कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र...
तनहुँको व्यास नगरपालिकाले बजार क्षेत्रबाट सङ्कलन गरी फोहर विसर्जन गर्ने स्थान । सो स्थान मादी नदीले बगाएपछि नगरपालिकालाई फोहरमैला विर्सजन गर्न समस्या परेको छ...
गण्डकी प्रदेशअन्तर्गत हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ अत्यधिक जाडो समयमा एक दुई महिना बाहेक वर्षैभर चहलपहल हुने स्थल हो । हिन्दू तथा बौद्ध...
कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय...
भक्तपुरको दरबार क्षेत्र नजिकै घाममा माटोका भाँडा सुकाउँदै स्थानीयवासी । तस्बिरः रोशन सापकोटा÷रासस ...
विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको दरबार क्षेत्र । कोभिड–१९ का कारण काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाका कारण सम्पूर्ण क्षेत्र बन्द रहेको छ । तस्बिरः रोशन...
कैलालीको धनगढी उपमहानगरपालिका–१४ र १७ बीच भएर बग्ने शिवगङ्गा नदीमा पुल नहुँदा गाडामा मोटरसाइकल तार्दै स्थानीयवासी । तस्बिर : मीन ठकुरी÷रासस ...
लुम्बिनीस्थित मायादेवी मन्दिरतर्फ फर्केर नजिकैको रूखमुनि ध्यान गर्दै गरेका भिक्षु । कोरोना भाइरसका कारण बन्दाबन्दीदेखि मन्दिर सर्वसाधारणका लागि प्रवेश निषेध गरिएको छ । तस्बिर...
कैलालीको जोशीपुरकी रामप्यारी चौधरी आजभोलि निकै व्यस्त हुनुहुन्छ । रामप्यारीको दैनिकी आजभोलि ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पनछोप्नी, पैन बनाउनमा व्यस्त छ ।...
भाद्र शुक्ल अष्टमीका दिनदेखि सुदूरपश्चिमवासीले उमा महेश्वरसहित दुवोको पूजा गरेर गौरा पर्व मनाइ रहेका छन् । गौरा शुरु भएको दिनदेखि तीन दिनसम्म सुदूरपश्चिममा गौरादेवीको...