• Monday 27th of July 2026

पूर्वाञ्चलको लोकप्रिय पर्यटकस्थल भेडेटारमा शनिबार देखि सञ्चालनमा आएको जिप फ्लायर । ६५० मिटर लामो जिप फ्लयार भेडेटारबाट सुरु भई धरान नगरपालिकाको देवीस्थानमा समापन हुन्छ...

भेडेटारमा सुरु भएको जिप फ्लायर

पश्चिमी वायुको प्रभावले शुक्रबार झरी मात्रै परेन उच्च पहाडी भेग हिउँले सेताम्मे भएको दृश्य । शनिबार पनि हावापानी फेरबदल भइरह्यो । पश्चिमी वायु नेपालबाट...

बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल

हुम्लामा शुक्रबार साँझबाट शनिबार दिनभर हिमपातपछि आइतबार बिहान घाम लागेसँगै हुम्लाको जिल्ला सदरमुकाम सिमकोट हिउँले ढाकिएको दृश्य । तस्वीर : दाने बोहरा÷रासस ...

सिमकोट हिउँले ढाकिए

– भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ । त्यहाँ मात्रै होइन, यहाँकै च्यामासिंह मेडिकल, आरती फर्मालगायत यहाँका...

मास्क छैन : अनुगमन भएन

सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब...

आफैँलाई गोली हान्दा एकजना सशस्त्र प्रहरी घाइते

स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तरराष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम...

प्राधिकरण भन्छ, ‘अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन’

पोखरा महानगरपालिका–१५ हरियोखर्क अस्पताल भागमा सेती नदी किनारामा धाँजा फाटेको जमिन । भदौ २० गते राति आएको पहिरोको कारण त्यहाँबाट झरेका चट्टानले सेती नदीमा...

सेती नदी किनारामा धाँजा फाटेको जमिन

पोखरा महानगरपालिका वडा नं १५ र १७ को बीचमा पर्ने रातोपै¥हो क्षेत्रमा गत भदौमा सेती नदी किनारमा गएको सुक्खा पहिरो र त्यसले बनाएको बाँधले...

सेती नदीको सुक्खा पहिराले जोखिमपूर्ण बन्दै पोखरा

मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ...

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

–राजकुमार पराजुली नमोबुद्ध नगरपालिकाले मापदण्डविपरीत सञ्चालन गरी नगर प्रदूषण गराएको भन्दै भत्काएको इँटा उद्योगका भट्टाचिम्नी व्यवसायीले पुनःनिर्माण गरेका छन् । नपाले गत भदौ ८...

नपाले भत्काएको इँटाभट्टा चिम्नी व्यवसायीद्वारा पुनःनिर्माण
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology