• Monday 27th of July 2026

चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । एयरलाइन्सले तत्कालका लागि...

हिमालयले चीनका तीन शहरको उडान स्थगन ग-यो

–ज्ञानेन्द्र न्यौपाने राजधानीको नजिक रहेता पनि भौगोलिकरुपमा विकट मानिएको रसुवाका गाउँगाउँमा पछिल्लो समय धमाधम मोटर बाटो निर्माण हुन थालेपछि यहाँका बासिन्दाले खुशी व्यक्त गरेका...

रसुवाका गाउँगाउँमा सडक सञ्जाल विस्तार

कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम...

जडीबुटी जाम हटाउन लेन थपिँदै

प्रदेश नं १ को नामकरण प्रदेशसभाको आगामी पाँचौँ अधिवेशनले टुङ्ग्याउने सम्भावना देखिएको छ । नामकरण गर्दा पहिचान देखिने र द्वन्द्व मेटिने किसिमको हुनुपर्नेमा प्रदेशसभा...

सहमतिमा नामकरण टुङ्ग्याउँदै प्रदेश नं १

आज बिहान सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । चन्द्रगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको...

दुर्घटनामा ५ को मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्र नजिकका बासिन्दाले लगाएको अन्न बालीमा जङ्गली हात्तीको बथानले व्यापक क्षति पु¥याउन थालेको छ । तीन दिनदेखि करीब २० सङ्ख्यामा...

जङ्गली हात्तीको बथानद्वारा गहुँ बालीमा क्षति

बखुण्डोलस्थित प्रजग कोरियाली राजदूतावास नजीकै रहेको कवाडी पसलमा आज बिहान आगलागी भएको छ । कवाडी पसलमा चुरोटको ठुटा या विद्युत् सट के कारणले आगलागी...

बखुण्डोलमा आगलागी

चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण...

विषाक्त खानाले मरे तीन गैँडा

पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरले काठमाडौदेखि सप्तरीस्थित ‘राजविराज विमानस्थल’ मा दैनिक उडान सेवा भर्न शुरुआत गरेको छ । एयरलायन्सको ९ एनएजेओ...

राजविराजमा बुद्ध एयरको दैनिक उडान

पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ । लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ...

मध्यपहाडी लोकमार्ग एक हप्ता बन्द हुने
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology