• Saturday 25th of July 2026

–वासुदेव पौडेल के तपाईं कोरोना भाइरसको सङ्क्रमण भयो कि भन्ने चिन्तामा हुनुहुन्छ । यदि त्यस्तो छ भने तत्कालै अस्पतालको खोजीमा भौँतारिनु पर्दैन । घरमा...

हेलो डक्टर हटलाइनमा सोधपुछ गर्ने क्रम बढ्दै

फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९...

एक नेपालीमा भेटियो कोरोना भाइरस पोजेटिभ

कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी सुनसान बनेको छ । सरकारले आजदेखि भारत र चीनसितको सीमानाका एक...

कोभिड १९ : सीमानाका र बजार सुनसान

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधनका क्रममा आइतबारदेखि विशेष सतर्कता अपनाउने आग्रह गरेसँगै व्यवसायी सेल्फ क्यारेन्टाइनमा बस्ने भएका छन् । सरकारले नै...

व्यवसायी सेल्फ क्वारेन्टाइनमाप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधनका क्रममा आइतबारदेखि विशेष सतर्कता अपनाउने आग्रह गरेसँगै व्यवसायी सेल्फ क्यारेन्टाइनमा बस्ने भएका छन् । सरकारले नै विशेष सतर्कता अपनाउन आग्रह गरेसँगै व्यवसायीले व्यापारिक गतिविधि रोक्ने निर्णय गरेको बताएका छन् । व्यवसायी सङ्घहरुले आफूमातहतका व्यवसायीलाई यही चैत २१ गतेसम्म सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । राष्ट्रिय व्यापार सङ्घ तथा नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घले आज विज्ञप्ति जारी गर्दै आफू निकटका व्यवसायीलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रहका साथ विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । व्यापार सङ्घले जारी गरेको विज्ञप्तिमा चैत ९ देखि २१ गतेसम्म आफ्ना सदस्य व्यवसायीलाई सरकारको निर्देशनानुसार आफ्नो सुरक्षाका लागि सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आफू सुरक्षित रही अरुलाई समेत सुरक्षित गराउन आग्रह गरिएको छ ।  जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घको विज्ञप्तिमा कोरोना भाइरसको महामारीबाट बच्न सम्पूर्ण उद्योगीव्यवसायीलाई सतर्क भई नेपाल सरकारले तोकेको समयावधिसम्म आआफ्नो व्यापारव्यवसाय तथा उद्योगकलकारखाना बन्द गरी अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सरसफाइमा विशेष ध्यान दिन भनिएको छ ।

कास्की, ९ चैत (रासस) :कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच...

कोभिड–१९ : रक्तदानका कार्यक्रम स्थगन नगर्न अनुरोध

सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि...

कोरोना कहर : चैत ६ पछि झण्डै पाँच लाखले छाडे राजधानी

भद्रपुर, ( चैत रासस) व्यक्तिगत कामले थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति ९पुरुष० आजदेखि घरमै स्वनिगरानी ९क्वारेन्टाइन०मा बस्नुभएको छ । निगरानीमा बस्ने कार्यको जनस्वास्थ्य...

थाइल्याण्डबाट फर्किएका व्यक्ति आजदेखि ‘सेल्फ क्वारेन्टाइन’मा

नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ को सम्भावित जोखिम भएका व्यक्तिलाई घर वा सामुदायिक स्थलमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएमा स्थानको सहयोगका साथै त्यस्ता व्यक्तिलाई सहयोग गर्ने...

कोरोना भाइरसको सङ्क्रमण रोकथाममा रेडक्रसको विशेष तयारी

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना...

कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन

गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने भएको छ । नगरपालिकाले कोभिड–१९को जोखिमलाई ध्यानमा राखी आवश्यक परेको खण्डमा १० देखि १५ जना...

गोदावरीको बज्रबाराही अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology