• Tuesday 8th of September 2026

राष्ट्रिय समाचार समिति (रासस)ले समाचार सामग्रीमा विविधीकरण ल्याउने उद्देश्यले यही साउन १ गतेदेखि परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरेको छ । सरकारी स्वामित्वको...

देश विकासमा राससको ठूलो भूमिका हुन्छ– वरिष्ठ संस्कृतिविद् जोशी

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्रकुमार झाले राससलाई राष्ट्र र जनताको समाचारको संवाहकका रुपमा स्थापित गरिने बताउनुभएकोे छ । राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयको...

राससलाई राष्ट्र र जनताको समाचारको संवाहकका रुपमा स्थापित गरिन्छ : कार्यकारी अध्यक्ष झा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापा उहाँले जीवनमा गर्नुभएका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित हुनुभएको बताउनुभएको छ । राष्ट्रिय विभूति भीमसेन...

भीमसेन थापा राष्ट्रवादी व्यक्तित्वः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना...

भाषा, साहित्य, संस्कृति र नाट्य विधा मुलुकका गहना : प्रधानमन्त्री देउवा

गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाको सङ्ख्या बढाउनेभन्दा पनि क्षमता विकासमा सरकारको ध्यान रहेको बताउनुभएको छ । रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट...

सेनाको सङ्ख्या होइन, क्षमता बढाइन्छ : गृहमन्त्री

प्रधानसेनापति प्रभुराम शर्माले ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा नेपाल आबद्ध हुन नसक्ने स्पष्ट गर्नुभएको छ । उहाँले सुरुमा नेपाली सेनाले गोरखा भूकम्पका बेला विपद्मा मानवीय...

संसदीय समितिमा प्रधानसेनापतिको जवाफ- ‘एसपिपीमा आबद्ध हुन सकिँदैन’

राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताउनुभएको छ...

लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्नु आवश्यक छ : राष्ट्रपति

सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ । ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा...

यी २५ सेवा, जहाँ हड्ताल गर्न पाइँदैन…

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताउनुभएको छ । भूकम्पका कारण भत्किएको पशुपतिनाथ...

पशुपतिको अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याउछौँ : मन्त्री आले

काठमाडौँ, १५ जेठ (रासस) : नेपालमा सरकारले वृद्धवृद्धालाई भत्ता दिने व्यवस्था गरेको तीन दशक पुग्न लागेको छ । उक्त अवधिमा विभिन्न समयमा गठन भएको...

कुन बेला कति बनाइयो वृद्धभत्ता…?
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology