• Tuesday 8th of September 2026

जेभियर इन्टरनेसनल स्कुल/कलेजलाई अन्तरास्ट्रिय अवार्ड : दुबईमा भब्य कार्यक्रमका साथ भण्डारी सम्मानित


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,काठमाडौं । काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेसनल कलेज अन्तरास्ट्रिय स्कुल अवार्डबाट सम्मानित भएको छ । आज दुबईमा एक भब्य कार्यक्रमाकाविच जेभियर इन्टरनेसनल स्कुल/कलेज सम्मानित भएको हो । दुबईमा रहेको एमिटी युनिभर्सिटीेले नेपाली शिक्षा क्षेत्रमा गुणस्तरीय र युग सुहाउँदो शिक्षा प्रदान गर्दै सभ्य समृद्ध र समुन्नत समाज निर्माणमा पुर्‍याएको योगदानको कदर गर्दै जेभियर इन्टरनेसनल स्कुल/कलेजलाई भब्य समारोहका साथ सम्मान गरेको हो ।

अन्तरास्ट्रिय स्कुल अवार्डले जेभियरले लामो समय गुणस्तरीय शिक्षा प्रदान गरेको पुस्ठी भएको र यसले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै अन्तरास्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने र देशप्रती जिम्मेवार नागरिक उत्पादन गर्न थप मद्धत पुगेको जेभियर कलेजका सिईयो लोकबहादुर भण्डारीले बताए । एमिटी युनिभर्सिटी संसारको ख्यातिप्राप्त युनिभर्सिटी हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology