सुदर्शन बजगाई,आशाका किरण मिडिया । जोरपाटी सुन्दरीजल सडक खण्ड अब बन्ने आशा पलाएको छ । आज गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अग्नि प्रसाद अधिकारीले सात दिने बाटो नजिकका संरचना हटाउने सुचना जारी गरेपछी बाटो बन्ने आशा पलाएको हो । हेर्नुस सूचना जस्ताको त्यस्तै :

