• Saturday 25th of July 2026

आहा कति सुन्दर रुकुमको गोतामकोट गाउँ (फोटो फिचर)


  • गोकर्णेश्वर अनलाइन

गौतमहरुको उद्गम थलो रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ स्थित गोतामकोट गाउँ । नगरपालिकाले यो गाउँलाई कृषि र पर्यटनमा अब्बल बनाउन विभिन्न कार्यक्रमहरु लागू गरिरहेको छ । तस्बीरः मनिष खड्का÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology