• Friday 24th of July 2026

नेपालकै ठूलो खुकुरी (फोटो फिचर)


  • गोकर्णेश्वर अनलाइन

पर्वतको जलजला गाउँपालिका– २ स्थित मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले निर्माण गरेको नेपालकै ठूलो ८० किलोको खुकुरी । बेनीमा जारी महिला महोत्सव प्रदर्शनीमा राखिएको खुकुरीको लम्बाइ साढे १० फिट छ । तस्वीर : कमल खत्री ÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology