मुसीकोट नगरपालिका – ३ माछिमी ज्यूला रुकुमपश्चिमस्थित कृषकले बीउ उत्पादनका लागि लगाएको मुला । यहाँ उत्पादित मुलाको बीउले जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै बाहिर जिल्लामा समेत निर्यात हुँदै आएको छ । तस्वीर हेमन्त केसी÷रासस