• Saturday 25th of July 2026

फेवाताल किनारामा थन्किएका डुङ्गा


  • गोकर्णेश्वर अनलाइन

पर्यटक नभएपछि पर्यटकीय नगरी पोखराको प्रमुख गन्तव्य फेवाताल किनारामा थन्किएका डुङ्गा । पर्यटकको आगमनमा कमी आउनुका साथै कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिम कम गर्न आजैदेखि अनिश्चितकालसम्मका लागि व्यवसायीले फेवातालमा डुङ्गा सञ्चालन बन्द गरेका छन् । तस्वीरः वासुदेव पौडेल÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology