• Friday 24th of July 2026

गलत सूचना र भ्रम सिर्जना गर्नेलाई गोकर्णेश्वर नगरपालिकाले कडा कारवाही गर्ने(विज्ञप्ती सहित)


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिकाले जनतालाई भ्रम फिजाउने र दिगभ्रमित पार्ने खालका समाचार फिजाउनेलाई कारबाही गर्ने भएको छ । आज गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अग्नि प्रसाद अधिकारीले एक विज्ञप्ती निकाली सो को जानकारी दिएका हुन् । केही दिन अगाडी केही संचार माध्यमले कोरोनाको सन्दर्भमा त्रास फैलाउने काम गरेपछी नगरपालिका कडा रुपमा प्रस्तुत भएको हो।  हेर्नुस् यस्तो छ गोकर्णेश्वर नगरपालिकाले निकालेको विज्ञप्ति :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology