• Tuesday 28th of July 2026

दशगजा क्षेत्रमा मातृभूमि प्रवेशको अपेक्षामा नागरिक


  • गोकर्णेश्वर अनलाइन

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) प्रतापपुर–६ गुठी प्रसौनीस्थित नेपाल–भारत सीमा नाका दशगजा क्षेत्रमा मातृभूमि प्रवेशको अपेक्षामा नागरिक । जिल्लाका विभिन्न नाकामा गरी करिब १५० नेपाली अलपत्र छन् । तस्बिर : पुरुषोत्तम सुवेदी÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology