• Tuesday 28th of July 2026

फेवातालमा तैरिएको फोहोर , ताल दिन प्रतिदिन प्रदूषित हुँदै


  • गोकर्णेश्वर अनलाइन

पोखराको डेमसाइड नजिक फेवातालमा तैरिएको फोहोर । फिर्केखोलाले बगाएर ल्याएको फोहोरसहितको लेदो सिधैँ आउने हुँदा ताल दिन प्रतिदिन प्रदूषित हुनुका साथै साँघुरिँदै गएको छ । तस्वीरः हरि बाँस्तोला÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology