• Tuesday 28th of July 2026

जंगीअड्डाको नजर सैनिक पोशाक लगाएर सवारीसाधन चलाउनेहरुमाथि (फोटोफिचर)


  • गोकर्णेश्वर अनलाइन

बन्दाबन्दी समयमा नेपाली सेनाको भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गरेको गुनासो प्राप्तपछि बानेश्वर चोकमा आइतबार सैनिक पोशाक लगाएर सवारीसाधन चलाउनेहरुको सवारीको पास भए नभएको जाँच गर्दै सैनिक प्रहरी । नेपाली सेनाले उपत्यकाको नयाँ बानेश्वर, महाराजगञ्ज, कालीमाटी र थापाथलीमा सैनिक प्रहरी खटाइ जाँच गरेको छ । तस्वीर : रत्न श्रेष्ठ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology