• Tuesday 28th of July 2026

सरकारको स्वागतयोग्य कदम, पहिलोपटक बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको बिओपी स्थापना


  • गोकर्णेश्वर अनलाइन

बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) पहिलोपटक स्थापना भएको छ । नेपाल–भारत सीमानामा पर्ने झुलाघाटमा शनिवार स्थापना भएको (बिओपी)को औपचारिक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथाकीले उद्घाटन गर्नुभएको हो । तस्वीरः विनोद सिंह विष्ट÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology