• Wednesday 29th of July 2026

कोरला नाकामा ४५०० मिटरको उचाईमा हात हतियार सहित सशस्त्र प्रहरी सीमा सुरक्षामा खटिय


  • गोकर्णेश्वर अनलाइन

हिमाली जिल्ला मुस्ताङको कोरला नाकाको ४५०० मिटरको उचाईमा गस्ती गर्दैै सशस्त्र प्रहरीका जवान । बिहीबार नेपाल सरकारले लोमानथाङ–१ नेचुङमा प्रहरी निरीक्षकको नेतृत्वमा २० जना प्रहरी सीमा निगरानी चौकी (बिओपी) स्थापना गरेको छ । तस्वीर : निरज थकाली÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology