• Wednesday 29th of July 2026

बेगनास ताल क्षेत्रमा सरसफाइ


  • गोकर्णेश्वर अनलाइन

पोखरा महानगरपालिका–३१ बेगनास ताल क्षेत्रमा सरसफाइमा जुट्दै सर्वसाधारण । ‘बेगनास तालका स्थानीय युवाद्वारा राहत वितरणʾ अभियानले बन्दाबन्दीका कारण समस्यामा परेका सर्वसाधारणलाई सामाजिक काममा लगाई राहत वितरण गर्दै आएको छ । तस्वीरः वासुदेव पौडेल÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology