• Wednesday 29th of July 2026

मुस्ताङ्गमा अवस्थित नुन खानी


  • गोकर्णेश्वर अनलाइन

हिमाली जिल्ला मुस्ताङ्गको वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका– ३ मा रहेको नुन खानी । नेपालमा आयोडिन नुन आउनुअघि यस खानीबाट नुन निकालेर खाने गरिन्थ्यो । तस्बिरः निरज थकाली÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology