• Monday 27th of July 2026

चीनमा आगलागिमा परी छ व्यक्तिको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

४ असार,- (रासस ÷सिन्हवा) : दक्षिण चीनको गुआङ्सी जुआङ क्षेत्रमा रहेको फ्यानङचेङ जिल्लाको फ्यानङचेङ्गगाङ शहरमा निमार्णाधिन अवस्थामा रहेको एक भवनमा आगलागि हुदाँ कम्तीमा ६ व्यक्तिको मृत्यु स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय आपतकालीन विभागले अग्निनियन्त्रक र उद्धारकर्ताहरू घटनास्थलमा पुगेका र आगो नियन्त्रणमा लिएको बताएको छ । दुर्घटनाको कारणबारे अनुसन्धानरत रहेको पनि सो विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology