• Wednesday 29th of July 2026

स्वदेश फर्के नेपाली


  • गोकर्णेश्वर अनलाइन

नेपाल वायुसेवा निगमको जहाजबाट मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिँदै नेपाली । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण भएको बन्दाबन्दीपछि विभिन्न मुलुकमा अलपत्र परेका नेपाली सो जहाजबाट नेपाल आएका हुन् । तस्वीर : रत्न श्रेष्ठ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology