तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित रोदीखोलामा आएको बाढीका कारण हिलाम्य भएको राजमार्ग । पहिरोका कारण पृथ्वीराजमार्गको विभिन्न खण्ड बिहानैदेखि अवरुद्ध भएको छ । तस्वीर : कृष्ण न्यौपाने÷रासस